टोकियो पारालम्पिक : पलेशा रिपेचको सेमिफाइनलमा
२०७८ भदौ १८ गते १४:५३
१८ भदौ, काठमाडौं । जापानमा जारी टोकियो पारालम्पिक २०२० मा नेपालबाट सहभागी एक खेलाडी तेक्वान्दोकी पलेशा गोवर्धन रिपेजतर्फ सेमिफाइनल पुगेकी छन् ।
पहिलो खेलमै बेलायती खेलाडी बेथ मुनरोसँग पराजित भएकी पलेशाले रिपेजमा प्रतिस्पर्धा गर्ने अवसर पाएकी थिइन् ।
के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गरेकी पलेशाले रिपिचेजको क्वाटरफाइनलमा अमेरिकी खेलाडी ब्रियान्ना सालिनारालाई १०–० ले पराजित गरिन् । यो जितपछि पलेशाले कास्य पदक जित्ने सम्भावना कायम राखेकी छन् ।
स्वर्ण र रजतको होडबाट बाहिरिसकेकी पलेशाले अब रिपेज सेमिफाइनलमा सर्वियनकी मारिजा मिसेभसँग प्रतिस्पर्धा गर्नेछन् ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4