+
+

तस्वीरमा हेर्नुहोस् कांग्रेसमा उम्मेदवारी मनोनयन र चुनाव प्रचार

उम्मेदवारहरुले चुनाव प्रचारका नयाँ नयाँ र मौलिक तरिका पनि अपनाएका छन् । कसैले साँस्कृतिक झाँकीसहित प्रचार प्रसार गरेका छन् भने कसैले रंगीविरंगी तुल, व्यानरहरु प्रयोग गरेका छन् ।

विकास श्रेष्ठ, चन्द्रबहादुर आले र शंकर गिरी विकास श्रेष्ठ, चन्द्रबहादुर आले र शंकर गिरी
२०७८ मंसिर २५ गते २०:२२

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयनको समय सकिएको छ । नयाँ केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका छन् ।

सभापति पदमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन दर्ता गराएका छन् । उनीहरुले शनिबार र्‍यालीसहित भृकुटीमण्डपमा पुगेर मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्तासँगै उम्मेदवारहरुले चुनाव प्रचार शुरु गरिसकेका छन् ।

उम्मेदवारहरुले चुनाव प्रचारका नयाँ नयाँ र मौलिक तरिका पनि अपनाएका छन् । कसैले साँस्कृतिक झाँकीसहित प्रचार प्रसार गरेका छन् भने कसैले रंगीविरंगी तुल, व्यानरहरु प्रयोग गरेका छन् ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?