
१९ फागुन, विराटनगर । कोसी राजमार्गअन्तर्गत बुढीगङ्गामा शंकास्पद वस्तु फेला परेको छ । मोरङको बुढीगङ्गा गाउँपालिका-३ खण्डमा शंकास्पद वस्तु फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार बिहीबार बेलुका प्रिमियर वायर्स उद्योग अगाडि सडक किनारमा शंकास्पद कुकर फेला परेको हो ।
बम भएको आशंकामा प्रहरीले नेपाली सेनाको डिस्पोजल टोली बोलाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4