टी-२० वरीयतामा नेपालको स्थान सुधार
२०७८ चैत २७ गते १८:२१
२७ चैत, काठमाडौं । आईसीसी टी-२० वरीयतामा नेपालको स्थान सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आइतबार सार्वजनिक गरेको टी-२० को नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १२औं स्थानमा उक्लेको हो ।
केही दिनअघि घरेलु मैदानमा सम्पन्न नेपाल, मलेसिया र पपुवा न्यूगिनी सम्मिलित टी-२० श्रृंखलामा अपराजपित रहँदै च्याम्पियन बनेको नेपालले वरीयतामा सुधार गरेको हो । श्रृंखलामा नेपालले फाइनलसहित ५ वटै खेल जितेको थियो । नेपाल युएईलाई पछि पार्दै वरीयतामा अघि आएको हो ।
नयाँ वरीयता अनुसार नेपालको ३२ खेलबाट ६ हजार ४८ अंक र १८९ रेटिङ रहेको छ ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4