+
+

सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानी निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते १६:४९

१५ जेठ, काठमाडौं । उच्च निर्यात सम्भावना भएका वस्तुहरुलाई एकमुष्ठ रुपमा ८ प्रतिशतसम्म नगद अनुदान इिने भएको छ ।

आगामी वर्षको बजेटले क्लिंकर, सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानी र सूचना प्रविधिमा आधारित सेवा तथा बिजनेस प्रोसेङि र आउट सोर्सिङ निर्यात प्रवर्द्धन गर्ने घोषणा गरेको हो ।

त्यसका लागि ८ प्रतिशतसम्म नगद अनुदानको व्यवस्था गरिएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?