+
+

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण हुन्छ : गृहमन्त्री खाँण

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १८ गते १७:५१

१८ भदौ, बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्ने विश्वास ब्यक्त गरेका छन् ।

राष्ट्रपतिले संविधान बमोजिम एकपटक विधेयकलाई संसदमा फिर्ता पठाएको भन्दै खाँणले राष्ट्रियसभाले समेत पारित गरेको विधेयकलाई पुनः आइतबार राष्ट्रपति समक्ष पेश गर्ने बताए । शनिबार भैरहवामा आयोजित सिद्धार्थनगर सुनचाँदी ब्यवसायी संघको दोश्रो साधारण सभामा गृहमन्त्री खाँणले संविधानको धारा ११ मा रहेको ब्यवस्थालाई कार्यान्वयन गर्न सरकारले नागरिकता बिधेयक ल्याएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?