+
+

संखुवासभामा कांग्रेसका दीपक खड्का विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते १६:३४

९ मंसिर, काठमाडौं । संखुवासभामा प्रतिनिधिसभा सदस्य तर्फ नेपाली कांग्रेसका दीपक खड्का विजयी भएका छन् ।

नेकपा एमालेका राजेन्द्रप्रसाद गौतमलाई पराजित गर्दै खड्का विजयी भएका हुन् ।  खड्काले ३२ हजार १ सय ५८ मत ल्याउँदा गौतमले २६ हजार ७ सय १९ मत ल्याए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?