अत्यधिक गर्मीले पालुङटारका विद्यालयहरू बन्द
२९ जेठ, गोरखा । अत्यधिक गर्मीका कारण गोरखाको पालुङटार नगरपालिकाका विद्यालयहरुमा आजदेखि पठनपाठन बन्द गरिएको छ । नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा...

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।