९ पुस, काठमाडौं । विभिन्न खाले उत्कृष्ट सामानहरु उपलब्ध हुने अनलाइन बजार ‘केमू’ले नयाावर्ष २०१५ को उपलक्ष्यमा विशेष कारोबारको व्यवस्था गर्ने भएको छ ।
इलेक्ट्रोनिक्स र फेसनदेखि घरायसी उपकरणहरु र अन्य उपयोगी उत्पादनहरुको किनबेच हुने केमूमा सम्पूर्ण सामानहरुका साथै नयाा वर्षको कलेक्सनसमेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।
महिला र पुरुषका परिधानहरु र अन्य सामान, ग्याजेटहरु एवं सौन्दर्य प्रशाधन र कस्मेटिकका उत्पादनहरु बताइएको छ । केमूका प्रमुख बिक्रेताहरुको सामानहरु रहेको यस कलेक्सनमा धेरै सामानमा निःशुल्क डेलिभरीका सुविधा प्रदान गरिएको छ ।
ग्राहकले केवल केमूको वेबसाइट kaymu.com.np लगइन गरेर त्यहाा रहेको ‘New Year 2015’ अप्सनमा क्लिक गरेर सामान किन्न सक्नेछन ।
केमूसाग अझ परिस्कृते एण्ड्रोइड एप्प पनि छ, जसले छिटो छरितो, सजिलो र सुलभ खरीदारीको अनुभव दिलाउने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4