३ वैशाख, काठमाडौं । संघीय गठवन्धनले भोलि मंगलबार बालुवाटार घेराउ गर्ने भएको छ । लगातार दुई दिन सिंहदरवार घेराउ गरेको गठवन्धनले बालुवाटार घेराउ गर्ने निर्णय गरेको हो ।
गठवन्धनको सोमबार अपराहृन बसेको बैठकले मंगलबार विहान १० बजे बालुवाटार घेराउ गर्ने निर्णय गरेको हो । माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाव दिने भन्दै बालुवाटार घेराउ गर्न लागिएको गठवन्धनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4