२३ जेठ, काठमाडौं । अन्तराष्ट्रिय मैत्रिपूर्ण फुटबलमा क्रोएसियाले शान मारिनोमाथि गोलको बर्षा गरेको छ ।
युरो कप अघि शनिबार राति भएको खेलमा क्रोएसियाले शान मारिनोमाथि १०-० गोल अन्तरको कीर्तिमानी जित हात पारेको हो । उसको जितमा मारियो मान्जुकिन र निकोला कोलोनिकले हृयाट्रिक गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4