+
+

सोल्टीमा झरनाका ५ पोज

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ३० गते १५:१२

Jharana Thapa (1)
नायिका झरना थापाको फिटनेशनका बारेमा नेपाली चलचित्र बजारमा राम्रै चर्चा हुन्छ । झरना थापाकी एक छोरी छिन् । जो अहिले भारतको नयाँ दिल्लीमा अध्ययन गरिरहेकी छिन् ।

तर, झरनाले आफूलाई फिट राखेको देखेर धेरै आश्चर्यमा पनि पर्छन् । चलचित्र सम्बन्धी कार्यक्रममा पहिरनदेखि मेकअपसम्ममा उनी विशेष ध्यान दिन्छिन् । Jharana Thapa (4) Jharana Thapa (5)
शनिबार सोल्टी होटलमा भेटिएकी नायिका थापाले अनलाइनखबरको क्यामेरा अगाडि विभिन्न पोजमा तस्बिर खिचाइन् । चाडै नै चलचित्र ‘ए मेरो हजुर २’को छायांकनमा जाने उनले बताइन् ।

यहि चलचित्रमा झरना पहिलो पटक निर्देशक पनि बन्दैछिन् । रातो वन पिसमा उपस्थित झरनाको स्टाइल कुनै नयाँ नायिकाको भन्दा कम थिएन । Jharana Thapa (3) Jharana Thapa (7)

तस्विरः श्रीधर पाैडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?