७ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव सहजै पारित हुने दाबी गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै कांग्रेस नेता निधिले अविश्वासको प्रस्तावको पक्षमा ३४१ सांसद रहेको दाबी गरे ।
साथै उनले यो पारित भएपछि नयाँ सरकार गठन प्रक्रिया सहज रुपमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4