+
+

किमलाई बन्दुकधारीले ‘बलात्कार’ गर्छन् भन्ने डर थियो(भिडियो समाचार)

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज १८ गते १७:४३

shilpa prithbi and kim
पेरिसमा आफ्नै आलिसान अपार्टमेन्टमा वन्धक बनाइएकी रियालिटी स्टार किम कार्दशियन अहिले अमेरिका पुगिसकेकी छिन् । किमको करोडौ मुल्यका गहना ५ जना वन्दुकधारीले लुटेका छन् ।

तर, ५ जनाले आफ्नो हात खुट्टा बाँधेपछि भने उनीहरुले बलात्कार गर्छन् भन्ने डर आफूलाई लागेको किमले बताएकी छिन् ।

के नेपाली चलचित्रका निर्देशकहरु महंगो बन्न थालेका हुन् । आजको भिडियो समाचारमा शिल्पा पोख्रेल र नव-नायक पृथ्वीराज प्रसाँइसँग गरिएको विशेष कुराकानी पनि समावेश छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?