५ कात्तिक, काठमाडौं । महान्यायाधिवक्ता रमन श्रेष्ठले अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीको तलब सुविधा नरोकिने बताएका छन् ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता श्रेष्ठले संविधानमा निलम्बन भन्ने सब्द नरहेको र काम गर्न नदिनु मात्रै भनेकाले सुविधान नरोकिने प्रष्ट पारेका हुन् ।
सञ्चारमाध्यममा कार्की निलम्बनको समाचार प्रकाशन/प्रशारण भएपनि उहाँलाई सभामुखको कार्यलयबाट काम नगर्नु भन्ने आदेश मात्रै भएकाले सुविधा नरोकिने उनको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4