१४ पुस, काठमाडौं । नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यास हुने भएको छ । चीन र नेपालको सेनाले पहिलो पटक सैन्य अभ्यास गर्न लागेका हुन् ।
चिनियाँ राष्ट्रिय सुरक्षाा मन्त्रालयले आगामी वर्ष नेपाल र चीनको संयुक्त सैन्य अभ्यास हुने जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्णेल याङ युजुनले नियमित पत्रकार सम्मेलनका क्रममा सैन्य अभ्यासबारे जानकारी दिएको
#China and #Nepal will hold their first joint military training in 2017, Chinese MOD spokesperson said on Thu pic.twitter.com/0JFtJznxgR
— People’s Daily,China (@PDChina) December 29, 2016
उनले नेपाल र चीनको सेनाबीच पछिल्ला वर्षहरुमा विभिन्न प्रकारको सहकार्य भएको बताएको रोसटर्सले जनाएको छ ।
नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले यो यो प्रारम्भीक छलफलकै क्रममा रहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4