२६ पुस, काठमाडाैं । क्लासिक टेक प्रालिले एयरटेलसाग इन्टरनेट सेवाप्रदानगर्ने सम्बन्धी सम्झौता गरेको छ । यो सहकार्य अनुसार एयरटेल र क्लासीक टेक फाइबर मिडियमबाट सीधै जोडिएको हुादा होप र लेटेन्सीकम हुने र प्रशस्त ब्यान्डविथ भित्र्याउन सकिने भएको छ ।
यो सागै अब ग्राहकले इन्टर-एएस-एमपीएलएस र इन्टरनेशनलप्राइभेट एजिङ सर्किटजस्ता लाभहरु लिन सक्नेछन् । क्लासीक टेक ले एयरटेलमार्फत लिज लाइन सर्भिस संसारको जुन सुकै कुनामा पनि उपलब्ध गराउन सक्नेछ ।
घरेलु ग्राहकले पनिसस्तो मूल्यमा अधिकतम र भरपर्दो इन्टरनेट स्पीड उपभोग गर्न पाउने भएका छन् ।
नयााबर्ष २०१७ को अवसरमा उच्च गतिको १२ एमबीपीएस अनलिमिटेड इन्टरनेट बाषिर्क ग्राहकलाई १ हजार ९ सय ९९ रुपैयाा प्रतिमहिना उपलब्ध गराइएकोे छ ।
साथै थ्री एमबीपीएस अनलिमिटेड मात्र १ हजार ९९ प्रतिमहिना र ६ एमबीपीएस अनलिमिटेड मात्र १ हजार ४ सय ९९ रुपैयाा प्रतिमहिनामा उपलब्ध गराएको छ ।
बाषिर्क ग्राहकलाई जडान खर्च र फाइवर डीभाइस निःशुल्क बनाएको छ । यो लगायत क्लासिक टेकका सेवाग्राहीका लागी पनि इन्टरनेट रिचार्जमा २ प्रतिशत रिबेटको योजना ल्याएको छ ।
प्रतिक्रिया 4