+
+

रसियन मोडल विकी सेल्फी खिच्नका कहालिलाग्दो भवनमा झुन्डिएपछि

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १० गते १९:५५

एक सुन्दर युवती जब ज्यानको बाजी थापेर गगनचुम्बी भवनमा झुन्डिइन्, सबै चकित भए । एक सेल्फी लिनका लागि उनले गरेको यो हर्कत अहिले इन्टरनेटमा भाइरल भएको छ ।

रसियन मोडल तथा इन्टागाम क्विन विकी ओडिंटकोवा जुन भवनमा झन्डिएकी थिइन्, त्यो जमिनबाट १ हजार ४ फिट अग्लो थियो । २३ बर्षिय विकी दुबईको सायन टावरमा झुन्डिएकी हुन् । यो संसारकै अग्लो भवनमध्ये एक हो ।

फिल्म निर्देशक एलेक्जेन्डर तिखोमिरोवको हातको भरमा उनले यस्तो जोखिम मोलेकी हुन् । उनले आफु झुन्डिएको फोटो सोसल मिडयामा सेयर गरेपछि त्यसको तिव्र प्रशंसासँगै आलोचना पनि भयो । यि इन्टाग्राम क्विनको ३२ लाख बढी फलोअर्स छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?