+
+

अनुभव मुख्य हिरो, बन्ने भयो ‘नाई नभन्नु ल ५’

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ६ गते १२:१०


निर्देशक विकास आचार्यले ‘नाई नभन्नु ल ५’ निर्देशन गर्ने भएका छन् । विकासले निर्देशन गर्ने यो चलचित्रको कथा तयार गर्ने काम भैरहेको छ । विकासले आफ्नो जन्मदिनमा चैत्रको अन्तिम साता रिलिज गर्नेगरि ‘नाई नभन्नु ल’को पाँचौ श्रृङ्खला निर्देशनको घोषणा गरेका हुन् ।  चलचित्रमा अनुभव रेग्मी मात्र मुख्य भूमिकामा हुनेछन् ।

अनुभवले ‘नाई नभन्नु ल’को यस अगाडिको सबै सिरिजमा काम गरिसकेका छन् ।विकासलेअनलाइनखबरसँग भने-‘हाम्रो चलचित्रको मुख्य नायक नै अनुभव हुन्, अन्य कलाकार कथा तयार भएपछि फाइनल गर्नेछौ ।’ ‘नाई नभन्नु ल’को सिरिज सफल भएपछि विकासले यो नामलाई छाड्न सकेका छैनन् । चलचित्रका लागि गीत बसन्त सापकोटाले तयार गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?