१५ असार, झापा । देशभरिका स्थानीय तहहरुमा धमाधम मतगणना कार्य सुरु भएको छ । बुधबार सम्पन्न चुनावको नतिजाका लागि जनताले उत्साहपूर्वक कुरिरहेका बेला आज विहानैदेखि मतगणना सुरु भएको हो ।
कतिपय ठाउँमा बिहान ७ बजेदेखि मतगणना सुरु भएको छ भने धेरै ठाउँमा बिहान ८ बजे मतगणना थालिने भएको छ ।
झापा जिल्लामा विहीबार बिहानैदेखि मतगणना सुरु भएको छ ।
हामीलाई प्राप्त झापाका केही स्थानीय तहको प्रारम्भिक अपडेट यस्तो छ-
गौरीगञ्ज गाउँपालिका
माओवादी केन्द्र ११२
नेपाली कांग्रेस ७६
एमाले ७०
राप्रपा २३
हल्दिबारी गाउँपालिका
एमाले १३६
राप्रपा १३५
कांग्रेस ५४
माओवादी केन्द्र ३९
कमल गाउँपालिका
एमाले मेनुका काफ्ले ८९÷ बेनु शिवाकोटी ९१
काँग्रेस हुकुमसिंह रार्इ ५७÷ दीपा गौतम ५५
माओबादी बिमल संग्रौला ३७
कनकाई नगरपालिका
कनकाई एमाले ११०
कांग्रेस ६९
स्वतन्त्र ६
दमक नगरपालिका
माओबादी २९
एमाले २४
काङ्ग्रेस १४
राप्रपा २०
प्रतिक्रिया 4