+
+

प्रत्यक्ष कार्यकारी राष्ट्रपति माग्दै नयाँ शक्तिको धर्ना

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १३ गते १५:००


१३ भदौ, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी अधिकारसहितको राष्ट्रपतीय प्रणाली हुनुपर्ने माग गर्दै मंगलबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

मंगलबार अपरान्ह आयोजना गरिएको प्रदर्शनमा नयाँ शक्तिका नेताहरुले राष्ट्रपतीय प्रणालीको माग गरेका थिए ।

साथै विदेशमा बस्ने नेपालीहरुलाई पनि मताधिकार दिइनुपर्ने नयाँ शक्तिका नेता/कार्यकर्ताहरुले माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?