+
+

‘राज्जा रानी’ टिजरमा नाजिरका लागि भोट माग्दै कामेश्वर

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २१ गते १०:१४


पौष २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘राज्जा रानी’को दोश्रो टिजर सार्वजनिक भएको छ । आज भैरहेको मतदानलाई लक्षित गर्दै यो टिजर तयार पारिएको छ ।

टिजरमा चलचित्रका मुख्य नायक नाजिर हुसेनका लागि अर्का कलाकार कामेश्वर चौरासियाले भोट मागिरहेका छन् । एम के पौडेलको निर्माणमा तयार भएको यो चलचित्रलाई यम थापाले निर्देशन गरेका हुन् ।

ट्रेलर सार्वजनिक पश्चात यसको निर्माणपक्षले दोश्रो टिजर रिलिज गरेको हो । चलचित्रमा नाजिर हुुसेन ‘राज्जा’ र केकी अधिकारी ‘रानी’को भूमिकामा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?