+
+

काठमाडौं ६ मा भीमसेनदास प्रधान विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २३ गते १६:४९

२३ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा कांग्रेसका भीमसेनदास प्रधान विजयी भएका छन् । यससँगै काठमाडौंका १० मध्ये ४ सिटमा कांग्रेस विजयी भएको छ ।

उनले वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका झक्कु सुवेदी पराजित गरे ।

प्रधानले १६ हजार ७८५ मत पाए भने झक्कुले १५ हजार ४८५ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?