२७ मंसिर, सिन्धुली । सिन्धुलीमा प्रहरीले दुर्इ वटा भरूवा बन्दुक बरामद गरेकाे छ । हरिहरपुरगढी गाउँपालिका–५ तामाजोरस्थित हिमाल सामुदायिक वनमा लुकाएर राखेकाे अवस्थामा बन्दुक बरामद भएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार मंगलबार ढुङ्गाको चेपमुनी स्याउलाले छोपी राखेको अवस्थामा बन्दुक भेटिएकाे थियाे । थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4