+
+

हिमालयन आर्टस् फेस्टिभल हुने

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १७ गते १६:१६

१७ भदौ, काठमाडौं । ई-आर्टस नेपालले हिमालयन आर्टस् फेस्टिभल गर्ने भएको छ । यो वाषिर्क रुपमा आयोजना हुने कार्यक्रम हो । सेप्टेम्बर २९ देखि ३ अक्टोबरसम्म नेपाल आर्ट काउन्सिलमा आयोजना हुनेछ ।

कलाको सौन्दर्यको महत्वप्रति विभिन्न क्षेत्रलाई सजग गराउने उद्देश्यले यो कार्यक्तम आयोजना गरिएको हो ।

नेपाली व्यापारिक घरानालाई नेपालको कलामा लगानी गर्न प्रेरित गर्ने र स्थानीय संकलक तथा क्रेताहरुलाई नेपाली कलाको अभ्यासको जानकारी दिने माध्यम बनाउने लक्ष्य पनि लिइएको छ ।

यो ५ दिने फेस्टिभल यहाँ सांगीतिक कार्यक्रम, आर्ट वार्ता र छलफल, बालकला शक्षिा कार्यक्रम लगायतका हुनेछ । यहाँ कथ्थक नाच सेरामिक फाइरिङ वर्कसप पनि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?