
साजल न्यौपानेको स्वर, एल रानाको शब्द तथा रिदम कँडेलको संगीतमा तयार भएको ‘पाएँ मैले तिमीलाई’ बोलको गीतको म्यूजिक भिडियो रिलिज गरिएको छ ।
अनुप चापाँगाइको यो भिडियोमा निर्देशन छ । भिडियोमा वर्षा सिवाकोटी, जीवन भट्टराई र विकास लामिछानेको अभिनय छ ।
हरि हुमागाँइको छायांकन रहेको यो भिडियोमा विकास दाहालको सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4