
३ पुस, काठमाडौं । कोरोना भाइरस महामारीका कारण बन्द रहेको काठमाडौंको कश्मिरी मस्जिद शुक्रबार खुलेको छ । मस्जिद खुलेको पहिलो दिन कश्मिरी मस्जिदमा इस्लाम धर्मावलम्बीको भीड लागेको थियो । उनीहरुले सामूहिक रुपमा अल्लाहको दर्शन गर्ने र नमाज पढ्ने गरे ।
२०७६ चैत महिनामा सरकारले लकडाउन गरेदेखि मस्जिदहरु पनि बन्द थिए । पछिल्लो समय सरकारले स्वास्थ्य मापदण्ड अपनाएर धार्मिक स्थलहरु पनि खोल्न सकिने निर्णय गरेसँगै मस्जिद पनि खुला गरिएको हो ।
हेर्नुहोस् तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4