
फाइल तस्वीर
५ चैत, काठमाडौं । नेपाली सेनाको जंगीअड्डामा रहेको आर्मी अफिसर्स क्लबको एक भवनमा आगलागी भएको छ ।
साउना रहेको कोठामा विद्युत् सर्ट भई आगलागी भएको हो । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार घटनामा कुनै क्षति भएको छैन ।
करिब ४५ मिनेटभित्र सेनाको दमकलले आगो नियन्त्रणमा ल्याएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4