+
+

कोभिड-१९ को रोकथाममा प्रभु क्यापिटलको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १३ गते १६:५४

प्रभु क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कोभिड-१९ को दोश्रो लहरबाट प्रभावित अछाम जिल्लामा कार्यरत समविकास नेपाललाई अछामको साँफेफेबगरमा कोभिड-१९ को प्रभाव रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ ।

समविकास नेपालले यी स्वास्थ्य सामाग्रीहरु अछामको साँफेबगरमा अवस्थित स्वास्थ्य केन्द्र तथा आइसोलेसन केन्द्रमा कोभिड-१९ का विरामीहरुलाई वितरण गर्नेछ ।

 

क्र.सं. विवरण संख्या
पूनःप्रयोग गर्न मिल्ने मास्क १५० थान
साबुन १५० थान
स्यानिटाइजर (१०० मिलिलिटर) १५० थान
पुनःप्रयोग गर्न मिल्ने स्यानिटरी प्याड १५० थान
आकस्मिक खाद्य सामाग्री १५० थान
पारासिटामोल १५० थान

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?