Comments Add Comment

अजरबैजान-अर्मेनिया युद्ध

List Grid
नागोर्नो–काराबखमा युद्धविराम उल्लंघन भएको रुसको ठहर

२८ मंसिर, काठमाडौं । रुसको सेनाले अर्मेनिया र अजरबैजानको विवादित भूमि नागोर्नो–काराबखमा गत नोभेम्बरमा भएको युद्धविराधको सम्झौता उल्लंघन भएको बताएको छ । शनिबार रुसको सेनाले सार्वजनिक गरेको विज्ञप्तिमा डिसेम्बर ११ मा हाद्रुत जिल्लामा युद्धविरामको सम्झौता उल्लंघन भएको पाइएको रुसको रक्षा मन्त्रालयले बताएको छ । यद्यपि रुसले यो सम्झौता कुन पक्षले उल्लंघन गरेको हो भन्ने विषयमा […]

अजरबैजानद्वारा अर्मेनिया नियन्त्रित नागोर्नो काराबख क्षेत्रमा आक्रमण, ४४ सैनिकको मृत्यु  

२४ कात्तिक, काठमाडौं । अर्मेनिया र अजरबैजानबीच विवादित भूमि नागोर्नो काराबखको विषयमा जारी युद्ध अझै रोकिएको छैन । सोमबार नागोर्नो काराबखको प्रशासनले अजरबैजानको आक्रमणमा परी थप ४४ सैनिकको मृत्यु भएको बताएको छ । यससँगै युद्धमा परी मृत्यु हुने सैनिकको संख्या एक हजार २२१ पुगेको छ । यी दुई मुलुकको बीचमा गत सेप्टेम्बर २७ मा युद्ध […]

अर्मेनियासँग अन्त्यसम्म युद्ध गर्ने अजरबैजानको अडान

१७ कात्तिक, काठमाडौं । अजरबैजानका राष्ट्रपति इल्हाम अलियेवले अजरबैजानसँग आफ्ना सैनिकले अन्त्यसम्म लड्ने बताएका छन् । उनले विवादित भूमि नागोर्नो काराबखलाई अर्मेनियाको कब्जाबाट छुटाएर ल्याउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । आइतबार टर्कीका विदेशमन्त्रीसँगको भेटवार्तापछि अलियेवले यस्तो बताएका हुन् । साथै उनले अर्मेनियाले यो युद्धमा रुसी सेनाको सहयोग माग्ने कुनै आधार नभएको बताएका छन् । […]

अजरबैजानविरुद्धको युद्धमा अहिलेसम्म अर्मेनियाका ७२९ सैनिकको मृत्यु

४ कात्तिक, काठमाडौं । अर्मेनियाले अजरबैजानसँग विवादित भूमि नागोर्नो–काराबखको विषयमा सुरु भएको युद्धमा परी अहिलेसम्म आफ्ना ७२९ जना सैनिकको मृत्यु भएको बताएको छ । सोमबार अर्मेनियाले युद्धमा मृत्यु हुने सैनिकको सूचीमा थप १९ सैनिक थप गरेको हो । अर्मेनियाको रक्षा मन्त्रालयले यसअघि नै अहिले सार्वजनिक गरिएको तथ्यांक अपूरो पनि हुन सक्ने बताएको थियो । निरन्तर चलिरहेको […]

अजरबैजान-अर्मेनिया युद्धमा ड्रोनको भूमिका

काठमाडौं । विवादित भूमि नागोर्नो-काराबको विषयलाई लिएर युद्ध भइरहेका बेला अजरबैजानले अर्मेनियाका सैनिकमाथि ड्रोन आक्रमण गरेको भिडियो सार्वजनिक भएको छ । यो टर्कीको ड्रोन हो । यससँगै अजरबैजानले टर्कीसँग ड्रोन पनि किनेको हुन सक्ने आशंका बढेको छ । र, ड्रोन आक्रमणको भिडियोले दुई देशको युद्धलाई थप उग्र बनाएको छ । पछिल्लो समय दुवै मुलुक हतियार […]