Comments Add Comment

अदालत पीडित संघ

List Grid
नौ बुँदे सम्झौता कार्यान्वयन गर्न अदालत पीडितको माग

२ जेठ, काठमाडौं । जनयुद्धका मुद्दामा अदालत पीडित संघले नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच भएको नौ बुँदे सहमति कार्यान्वयन गर्न माग गरेको छ । संघले सम्झौता कार्यान्वयन नभए आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ । चितवनको भरतपुरमा आइतबार पत्रकार सम्मेलन गरी संघका संयोजक बाबुराम गौतमले नौ बुँदे सम्झौता कार्यान्वयन नगरिए कडा संघर्षमा उत्रिने चेतावनी दिए […]

अदालतको प्रतिरोध गर्न भन्दै जनयुद्धका पीडित संगठित

१३ वैशाख, काठमाडौं । माओवादी सशस्त्र द्वन्द्वका क्रममा भएका घटनामा बृहत शान्ति सम्झौताविपरित अदालतले फैसला गर्न थालेको भन्दै त्यसको प्रतिरोध गर्न ‘जनयुद्धको मुद्दामा अदालत पीडित संघ’ गठन गरिएको छ । बाबुराम गौतमको संयोजकत्वमा गठित समितिमा केशव राई, मोहन खड्का, जानुका पौडेल, टंक खत्री, विन्दा मगर, चम्पा कार्की, बालकृष्ण ढुंगेल, निर्माण कुमार कामी, शंकर गिरी, अनिता […]