Comments Add Comment

अधिवक्ता

List Grid
अधिवक्ता स्वागत नेपालविरुद्ध कारबाहीको तयारी

१६ असार, काठमाडौं । अधिवक्ता स्वागत नेपालसहित १२ जनालाई मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ । भ्रष्टाचारविरुद्ध सांकेतिक विरोध कार्यक्रम भन्दै स्वतन्त्र राष्ट्रिय अभियान, नेपालको ब्यानरबाट नेपालसहितका व्यक्तिले शरीरबाट सडकमा रगत पोख्ने कार्यक्रम राखेका थिए । तर, त्यहीबीच मंगलबार उनीहरुलाई काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले अनलाइनखबरलाई बताएअनुसार […]

घुस लिएको आरोपमा अधिवक्ता पक्राउ

२४ माघ, काठमाडौं । थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै घुस लिएको आरोपमा अधिवक्ता पक्राउ परेका छन् । माइतीघरस्थित जन न्यायिक कानुनी सेवामा कार्यरत अधिवक्ता टंकबहादुर राना मगरलाई ठगीको आरोपमा पक्राउ गरिएको हो । उनले नख्खु कारागारमा रहेका रमेश दाहाललाई भनसुनमा छुटाइदिन्छु भनेर पीडित परिवारसँग ४२ लाख रुपैयाँ घुस लिएको प्रहरीको दाबी छ । दाहाल राजस्व […]

अधिवक्ता क्षेत्री लगातार दोश्रो वर्ष अमेरिकामा बने सुपर लयर

न्यूयोर्क । न्यूयोर्कमा रहेर बिगत ३ दशक देखि कानुनी पेशामा सकृय रहंदै अाएका बरिष्ठ अधिवक्ता खग्रेन्द्र क्षेत्री लगातार दोश्रो बर्ष पनि न्यूयोर्कमा सुपर लयरमा पर्न सफल भएका छन् । न्यूयोर्क शहरमा रहेका अधिवक्ताहरु मध्येबाट उत्कृष्ट कार्यका आधारमा छनौट हुने यस प्रकृयामा क्षेत्री लगातार दोश्रो बर्ष पनि पर्न सफल भएका छन् ।  क्षेत्रीलाई शुक्रबार मात्र सुपर […]