Comments Add Comment

अनिल शर्मा

List Grid
सरकारले नै हार्‍यो चैनपुर मोर्चा

खाँदबारी जिल्ला प्रहरी कार्यालयमा पुस्तकालय रहेछ । हिरासतमा पुस्तकालय ! अनौठो लागेको थियो । त्यहाँ मैले एउटा निकै राम्रो पुस्तक पढ्न पाएँ, ‘अर्थशास्त्र र २१ औँ शताब्दीको पुँजीवाद कस्तो होला ?’ भन्ने विषयक पुस्तक थियो । तीन महिनापछि कपाल छाँट्ने काम गरेँ । प्रहरीको व्यवहार अपवादवाहेक सरल थियो । तर, थुनुवालाई फसाउने कार्यमा कुशल रहेछ […]

‘हेभिवेट मै हुँ ! रविन्द्र मिश्र र प्रकाशमानलाई हराउँछु’

२३ कात्तिक, काठमाडौं । खजुरोजस्तै देखिने जुँगा पालेका हँसमुख युवक अनिल शर्मा काठमाडौं क्षेत्र नम्बर १ बाट वाम गठबन्धनका साझा उम्मेदवार हुन् । देशैभरि वाम गठबन्धन र कांग्रेसवीच चर्को प्रतिस्पर्धाका समाचार आइरहँदा काठमाडौं १ मा भने वाम गठबन्धनका यी उम्मेदवार छायाँमा छन् । काठमाडौं १ मा नेपाली कांग्रेसबाट प्रकाशमान सिंह र विवेकशील साझा पार्टीबाट रविन्द्र […]

उपत्यकामा माओवादी उम्मेदवारः काठमाडौं १ मा जनार्दनका भाइ, १० मा हितमान

१५ कात्तिक,काठमाडौं । माओवादी केन्द्रले उपत्यकाका प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको नाम टुंगो लगाएको छ । गठबन्धनका नाममा माओवादी नेताहरु वर्षमान पुनकी बहिनी र जनार्दन शर्माका भाइलाई टिकट दिएपछि पार्टीभित्र तीव्र असन्तुष्टि देखिएको छ । वाम गठबन्धनको तर्फबाट काठमाडौं १ मा अनिल शर्मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । कांग्रेस नेता प्रकाशमान सिंह र विवेकशील साझा […]

अखिल क्रान्तिकारीका सबै नेता-कार्यकर्ता आधिकारीकः माओवादी केन्द्र

१३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा कोही पार्टीको आधिकारिक र कोही अनाधिकारीक नरहेको स्पष्ट पारेको छ । क्रान्तिकारीको नेतृत्व चयनका लागि मतदान हुनुभन्दा केही घण्टा अगाडि पार्टी प्रवक्ता पम्फा भुसालले विज्ञप्ति निकालेर पार्टीका लागि सबै नेता कार्यकर्ता समान रहेको स्पष्ट पारेकी हुन् । विज्ञप्तिमा लेखिएको छ, ‘विद्यार्थीको नेतृत्व चयनमा […]