Comments Add Comment

अन्नपूर्ण आरोहण

List Grid
अन्नपूर्णमा हराएको भनिएका रसियन पर्वतारोही सम्पर्कमा आए

६ वैशाख, काठमाडौं । अन्नपूर्ण आरोहणका क्रममा हराएको भनिएका तीन रसियन नागरिक सम्पर्कमा आएका छन् । पर्यटन विभागकी निर्देशक मिरा आचार्यका अनुसार ती पर्वतारोही हराएको नभई आधार शिविरमा ढिला आइपुगेका थिए । ‘उनीहरु हराएका होइनन्, बेस क्याम्पमा ढिला आइपुगेका हुन्,’ उनले भनिन् ।’ यसअघि सोमबार बिहान तीन रसियन नागरिक अन्नपूर्ण आरोहणका क्रममा हराएको खबर सार्वजनिक […]

सिजनको पहिलो हिमाल आरोहण अन्नपूर्णमा, १४ जना पुगे चुचुरोमा

३ वैशाख, काठमाडौं । वसन्त ऋतुको पहिलो हिमाल आरोहण अन्नपूर्ण (८०९१ मिटर)मा भएको छ । शुक्रबार बिहान कुल १४ जना आरोहीले अन्नपूर्ण चुचुरोमा पुग्न सफल भएको आरोहण व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक्स प्रालिले जनाएको छ । कम्पनीका अनुसार यो टीममा ७ जना नेपाली सदस्य छन् । अन्नपूर्णको चुचुरोमा पुग्ने नेपालीहरुमा लाक्पा देण्डी शेर्पा, मिग्मा तेन्जी […]

अन्नपूर्ण आरोहणको ६६ वर्ष पुरा, विविध कार्यक्रम गरेर मनाइँदै

२१ जेठ, पोखरा । पर्यटकीय नगरी पोखरालाई विश्वव्यापी रुपमा पहिचान गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको अन्नपूर्ण हिमालको आरोहण दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । हिमाल आरोहणको क्षेत्रमा सबैभन्दा जेठो हिमालका रुपमा अन्नपूर्ण प्रथमलाई लिइन्छ । सन् १९५० जुन ३ तारिखमा सर्वप्रथम फ्रान्सका मोरिस हेर्जोेगले सफल आरोहण गरेसँगै विश्वमा नै हिमाल आरोहणतर्फ आकर्षण बढ्दै […]