Comments Add Comment

अपार्टमेन्ट

List Grid
सहवासले डिस्टर्व भयो भनेर छिमेकीसँग गुनासो गर्दा…

अपार्टमेन्टमा भित्तो जोडिएका छिमेकी जोडीले सहवासका बेला आवाज निकालेर दिक्क पारेपछि एक जना महिलाले लिखित रुपमै सन्देश पठाइन्, त्यसो नगर्न । तर उक्त दम्पत्तिले ती महिलाको लिखित गुनासोको यस्तो रोचक शैलीमा जवाफ पेस गर्‍यो कि त्यसले महिलालाई रुनु र हाँस्नु बनायो भन्दा हुन्छ । एक टिकटक प्रयोगकर्ता महिलाले आफ्नो उक्त अनुभव टिकटकमा शेयर गरेपछि त्यो […]

झण्डै ७ अर्बमा बिक्री भयो एसियाकै महँगो अपार्टमेन्ट

घरजग्गाको भाउ संसारका सबैजसो देशमा उच्च छ भन्ने त सबैलाई थाहा छ । तर एउटै अपार्टमेन्टको भाउ ७ अर्ब रुपैयाँ पर्ने कुरा निकै दुर्लभ नै होला । हालै हङकङमा एउटा अपार्टमेन्ट झण्डै ७ अर्ब रुपैयाँमा बिक्री भएको छ । हङकङका धनाढ्य भिक्टर लीको कम्पनी सि के एसेट्स होल्डिंग्स लिमिटेडले उक्त अपार्टमेन्ट ५ करोड ९० अमेरिकी […]

आगलागीबाट कति सुरक्षित छन् काठमाडौंका अपार्टमेन्ट ?

६ माघ, काठमाडौं । काठमाडौंको रविभवनमा रहेको सोल्टी सिटी अपार्टमेन्टको ‘ए’ ब्लकमा सोमबार दिउँसो आगलागी भयो । आगलागी भएपछि अपार्टमेन्टभित्र रहेकाहरु बाहिर निस्कन प्रयास गरे । तर, असफल भएपछि उद्धारकर्ता नै तलबाट आगो निभाउँदै अपमार्टमेन्टहरु भित्र पुग्नुपर्‍यो । २३ जनालाई अपार्टमेन्टभित्रबाट अत्तालिएको अवस्थामा उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ । कालिमाटी प्रहरी वृत्तका प्रहरी नायब […]

नागार्जुनमा अपार्टमेन्ट, वाग्मतीमा सुकुम्बासी !

४ पुस, काठमाडौं । ‘नेपाली समाजमा आहान छ, घरभरि कपडा, वीरे नाङ्गै !’ काठमाडौं उपत्यकाका सुकुम्बासीको हालत पनि ठ्याक्कै यही आहानजस्तै छ । काठमाडौंको साविक इचंगुनारायण गाविस (हाल नागार्जुन नगरपालिका) मा गरीब तथा सुकुम्बासीका लागि सरकारले भव्य अपार्टमेन्टहरु बनाएको धेरै वर्ष बितिसक्यो । वागमती, विष्णुमति र मनहरा किनारका ‘सुकुम्बासी’ले भने झुपडी छाडेका छैनन् । सुकुम्बासी […]

चर्किएको डेढ वर्षसम्म थाहा भएन, अपार्टमेन्ट सुरक्षित छ कि छैन ?

३ पुस, काठमाडौं । भूकम्प गएको डेढ वर्ष बित्दासम्म पनि केही अपार्टमेन्टहरुको पुननिर्माणका बारेमा अझै टुङ्गो लाग्न सकेको छैन । यस्तो अन्योलका कारण अपार्टमेन्ट व्यवसाय चौपट बनिरहेको छ । अर्पाटमेन्ट छेउछाउका बासिन्दाहरु अपार्टमेन्टले किच्ने हो कि भन्ने त्रासमा बाँच्नुपरिरहेको छ । भवन विभागका अनुसार धापासीमा रहेको पार्क भ्यू होराइजन र कुलेश्वरमा रहेको ओरियन्टल अपार्टमेन्ट पुरै […]

भूकम्पपछि अपार्टमेन्ट किनबेच ठप्प, कम्पनी दर्ता हुनै छाडे

५ साउन, काठमाडौं । गत वर्षको भूकम्पपछि मुलुकमा अपार्टमेन्ट किनबेच ठप्प हुँदा नयाँ निर्माण समते हुन सकेका छैनन् । निर्माण सम्पन्न भइसकेका तथा निर्माणाधिन अपार्टमेन्ट बिक्री नभएपछि अपार्टमेन्ट कम्पनी दर्ता हुनैं छाडेको छ । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय काठमाडौंका अनुसार गत वर्षदेखि हालसम्म एउटा पनि अपार्टमेन्ट कम्पनीले स्वीकृत लिएका छैनन् । […]