Comments Add Comment

अमेरिकी नागरिक पक्राउ

List Grid
ठगीको आरोपमा अमेरिकी नागरिक पक्राउ

१९ साउन, काठमाडौं । काठमाडौंको क्षेत्रपाटीबाट ठगीको आरोपमा एकजना अमेरिकी नागरिक पक्राउ परेका छन् । अमेरिकामा संस्था दर्ता गरी विजनेस पार्टनर बनाउने आश्वासन दिएर १० लाख रुपैयाँ ठगी गरेको आरोपमा अमेरिकी नागरिक ६५ वर्षीय डेनियल ली मेक्गीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मेक्गीले कोटेश्वरमा रहेको टुकनारायण श्रेष्ठको ‘एटलस सेक्युरेटि प्रालि’लाई अमेरिकामा दर्ता गरी पार्टनरसीप बनाउने […]