Comments Add Comment

अर्जुन कपुर

List Grid
अर्जुनको हात समात्दै मलाइकाले गरिन् प्रेम स्विकार

आइटम गर्ल मलाइका अरोरा खान र नायक अर्जुन कपुरविच प्रेम सम्बन्ध रहेको चर्चा चलेको लामो समय भैसकेको छ । यी दुई कलाकारले अहिलेसम्म औपचारिक रुपमा प्रेम भने स्विकार गरेका छैनन् । मलाइका र अर्जुन सार्वजनिक कार्यक्रममा देखिन्छन् । तर, उनीहरुले प्रेमी–प्रेमिकाको रुपमा आफूलाई स्विकार गरेका भने थिएनन् । तर, नायिका मलाइका अरोरा खानले नायक अर्जुन […]

अर्जुन र मलाइकाको बिहेको चर्चामा अरबाजको यस्तो प्रतिक्रिया

नायक अर्जुन कपुर र नायिका मलाइका अरोरा खानको प्रेम सम्बन्धको चर्चा त अब सामान्य भैसकेको छ । यी दुई प्रेममा रहेको लामो समय भएको थियो । तर, नायक अरबाज खानसँगको बैबाहिक सम्बन्धबाट अलग भएपछि मात्र अर्जुन र मलाइकाले आफूहरुलाई नजिक देखाएका थिए । अहिले फेरि बलिउड बजारमा अर्जुन र मलाइकाले बिहे गर्न लागेको चर्चा सुरु […]

मलाइकासँग अर्जुनको डिनर डेट

नायिका मलाइका अरोरा खान र नायक अर्जुन कपुरले आफ्नो प्रेमलाई अब सार्वजनिक गर्न थालिसकेका छन् । अर्जुन र मलाइकाविचको प्रेमकै कारणले गर्दा मलाइकाको डिभोर्स भएको वुझ्न पनि अब धेरै सोचिराख्न पर्दैन । उनै, मलाइका र अर्जुन डिनर डेटमा रमाउँदै गरेको तस्बिर र भिडियो भाइरल भएको छ । अर्जुन आफ्नी बहिनी अन्सुला कपुरको जन्मदिन मनाउन सिंगापुर […]

अर्जुन र मलाइकाले फ्ल्याट किने, घरजमको तयारी

लामो समयदेखि गुपचुप प्रेममा रहेका बलिउड अभिनेता अर्जुन कपुर र अभिनेत्री मलाइका अरोडाले अब भने घरजम गर्ने तयारी गरेका छन् । उनीहरुले हालै लोखन्डवालामा एउटा आलिसान फ्ल्याट खरीद गरे । चाँडै बिहे गर्ने मनसायका साथ उनीहरुले यो फ्लयाट किनेको बताइएको छ । यद्यपि, दुवैले यसको विषयमा औपचारिक रुपमा मुख खोलेका छैनन् । उनीहरुको बिहे पनि […]

भाइरल तस्वीरमा मलिका र अर्जुनको सम्वन्ध उदांगो

डिभोर्सी अभिनेत्री मलाइका अरोडा लामो समयदेखि कुमार हिरो अर्जुन कपुरसँग प्रेममा छिन् । तर, उनीहरुले अहिलेसम्म आफूहरुको सम्वन्ध सार्वजनिकरुपमा स्वीकारेका छैनन् । हालै मलाइका र अर्जुनको एउटा तस्वीर भाइरहेको छ, जसमा उनीहरुको प्रेम प्रष्ट झल्किन्छ । यो तस्वीरमा अरु थुप्रै व्यक्तिहरुका बीच मलाइका र अर्जुन एकअर्कासँग लहसिएका छन् । दुवैले एक–अर्काको तिघ्रामा हात राखेका छन् […]

१२ वर्ष जेठी मलाइकासँग बिहेको तयारीमा अर्जुन कपुर

बलिउड अभिनेत्री मलाइका अरोडा र अभिनेता अर्जुन कपुर अन्ततः प्रेममा खुल्न थालेका छन् । उनीहरुले अर्को वर्ष बिहे गर्ने भारतीय मिडियाहरुको दावी छ । ४० वर्ष नाघिसकेकी मलाइकाभन्दा अर्जुन १२ वर्षले कान्छा हुन् । मलाइकाले गत वर्ष अरवाज खानसँग सम्वन्धविच्छेद गरेकी थिइन् । उनका १५ वर्षका लाठे छोरासमेत छन् । अर्जुन भने अविवाहित हुन् । […]

फेरि सँगै देखिए अर्जुन कपुर र मलाइका, प्रेम ब्यूँतिएको आशंका

बलिउड अभिनेता अर्जुन कपुर डिभोर्सी अभिनेत्री मलाइका अरोडासँग प्रेममा रहेको चर्चा हुने गर्छ । अर्जुन कपुरकै लागि मलाइकाले अरवाज खानलाई डिभोर्स दिएको चर्चा हुने गर्छ । तर, अत्यधिक नकारात्मक टिकाटिप्पणीहरु भए पछि अर्जुन र मलाइकाले एक-अर्कासँग दुरी बनाएका थिए । उनीहरु सँगै नदेखिएको लामो समय भएको थियो । यसबाट उनीहरुबीच खटपट भएको वा ब्रेकअप भएको […]

अर्जुन कपुरलाई राखी बाँध्न आतुर छिन् जान्भी

बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जान्भी कपुर यसपालीको रक्षाबन्धन व्यग्रतापूर्वक पर्खिरहेकी छन् । किनकी, उनले पहिलोपटक आफ्नो सौतेनी दाई अर्जुन कपुरलाई राखी बाँध्नुछ । २१ वर्षिया जान्भी र उनकी १९ वषिर्या बहिनी खुशीले आजसम्म अर्जुनलाई राखी बाँधेका छैनन् । विगतमा अर्जुन कपुर जान्भी र खुशीलाई देखिसहँदैनथे । श्रीदेवीको त झन् नामै लिन चाहँदैनथे । एक अन्तरवार्तामा […]

परिणितीसँग फरार हुन तयार अर्जुन

नायक अर्जुन कपुर र नायिका परिणीति चोपडा अभिनित चलचित्र ‘इश्कजादे’लाई दर्शकले राम्रै मानेका थिए । यो चलचित्र हेरेर अर्जुन र परिणितीको जोडी सुहायो भन्नेहरु पनि थिए । उनीहरुकै चलचित्र हेरेर मनोरञ्जन लिनेहरुलाई पाँच वर्षसम्म उनीहरुलाई जोडीको रुपमा देख्न नपाउँदा नरमाइलो लागेको पनि हुनसक्छ । अर्जुन र परिणीतिको अभिनयवाट प्रभावित दर्शकका लागि एउटा खुसीको खबर हुनसक्छ […]

अर्जुन कपुरसँगको रोमान्सबारे मलाइकाले दिइन् यस्तो जवाफ

लामो समयदेखि मलाइका अरोरा र अर्जुन कपुरको रोमान्स चर्चामा छ । अर्जुन कपुरकै कारण मलाइकाको अरवाज खानसँग सम्वन्ध टुटेको बताइन्छ । अन्ततः यस विषयमा पहिलोपटक मलाइकाले मुख खोलेकी छिन् । हालै मलाइका नायिका बिपाशा बासु र ऋतिक रोशनकी पूर्वपत्नी सुजैन खानसँग एउटा पार्टीमा पुगेकी थिइन् । त्यहाँ एक रिपोर्टले मलाइकालाई उनको अर्जुन कपुरसँगको अफेयरका विषयमा […]

बलिउडमा यी हुन् सलमानका मुख्य दुश्मन

बलिउड सुपरस्टार सलमान खानका साथी जति छन्, दुश्मन पनि कम छैनन् । साथीका लागि उनी जति दिलदार छन् दुश्मनका लागि उत्तिकै कठोर । जसले सलमानलाई एक पटक रिस उठाउँछ उसलाई सलमानले कहिल्यै पनि माफी दिँदैनन् । त्यस्ता पात्रलाई उनी फुटेको आँखाले पनि हेर्न चाहँदैनन् । को-को हुन् त ती पात्रहरु ? सञ्जय लीला भन्साली निर्देशक […]

अर्जुन र मलाइकाको लुकिछिपी रोमान्स

मुम्बई । अर्जुन कपुर र मलाइका अरोरा खानको रोमान्सको चर्चाले बलिउड चलचित्रकर्मी समेत चकित छन् । अरबाज खानसँग सम्बन्ध बिच्छेद गरेकी मलाईका अचेल मुम्बईमा आयोजना हुने विभिन्न पार्टीमा अर्जुनसंगै रमाउने गरेकी छिन् । मुम्बइमा आयोजित स्टार पार्टीमा अर्जुन र मलाईका पार्टी स्थान भन्दा पर बसेर रोमान्समा रमाएको प्रसंगलाई कतिपय भारतीय मिडियाले गसिप बनाए । त्यसो […]

मलाइका र अरवाजको डिभोर्समा के अर्जुन कपुर हुन् भिलेन ?

बलिउडका २ कलाकार अरवाज खान र मलाइका अरोरा खान डिभोर्सका लागि वकिलकोमा पुगिसकेका छन् । १८ बर्ष लामो वैवाहिक जीवनलाई विश्राम लगाउँदै यी दुइले अलग हुने निर्णय गरेका छन् । मलाइका र अरवाजले आखिर किन, वैवाहिक जीवनलाई अलग बनाउने निर्णय गरे ? अहिले बलिउड बजारमा यो चर्चा खुबै भैरहेको छ । मलाइका र अरवाजविच फाटो […]

जब बरुण र अर्जुनलाई एउटै यूवतीले घुमाइदिइन्

बलिउडका दुई चर्चित नायक वरुण धवन र अर्जुन कपुर राम्रा साथी हुन् । हालै आयोजित एक कार्यक्रममा यी दुइको विषयमा नयाँ कुरा खुलासा भएको छ । कुनै वेला यी दुवैले एउटै युवतीसँग रोमान्स गरेका थिए । ती यूवती खुबै स्मार्ट थिइन् । दुबैसँगग डेटिङ पनि जाने गर्थिन् । तर, वरुण र सिदार्थ दुबैलाई यो कुरा […]

अर्जुन-मलाइका अफेयरको चर्चा, डराए बोनी कपुर

बलिउडमा अफेयरको चर्चा नौलो होइन । बर्षका हरेक दिन कोही न कोही जोडीको चर्चाले मिडिया गर्माइरहेको हुन्छ । अहिले फेरि यस्तै एक जोडीको चर्चा सुरु भएको छ, जसले मिडियामा राम्रै स्थान पाइरहेको छ । केही महिना अगाडि मात्र पति अरवाज खानसँग डिभोर्स गरेकी आइटम गर्ल मलाइका अरोरा खानको नाम अहिले नायक अर्जुन कपुरसँग जोडिएको छ […]

क्लबमा चुम्बन गर्दै गर्दा भेटिए अर्जुन र अथिया

नायक अर्जुन कपुर र नायिका अथिया सेट्टीको प्रेम प्रसंग अहिले चर्चामा छ । यी दुई एक आपसमा निकट भएको चर्चा पनि नचलेको होइन । तर, अथिया र अर्जुन दुबैले यो कुरालाई नकार्दै आएका छन् । तर, भारतको चर्चित म्यागेजिन फिल्मफेयरका अनुसार यी दुइले एक क्लबमा एकसाथ समय बिताए । सो समयमा यी दुई चुम्बन गर्दै […]