Comments Add Comment

अर्जुन पराजुली

List Grid
‘ओलीको कदमलाई थाल, रिकापी र चम्चाहरुले ठीक भनेका छन्’

जंगबहादुर हुनुहुँदोरहेछ तपाईं, जुँगा उखेल्नु भो हजुरले जुगको थुकौं भने पनि तपाईंलाई अपमान हुने भो मेरो थुकको प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको दिन ०७७ पुस ५ गते कवि अर्जुन पराजुली फेसबुकको भित्तामा गर्जिए । पराजुली, ०६२/६३ सालको जनआन्दोलनका बेला उदाएका कवि हुन् । तत्कालीन राजसंस्थाविरुद्ध कविता लेखेर उनले निकै […]

कविको कटाक्ष : जंगबहादुर हुनुहुँदोरहेछ तपाईं !

६ पुस, काठमाडौं । आइतबार प्रधानमन्त्रीले संसद विघटन गरेलगत्तै कवि अर्जुन पराजुलीको हस्तलिखित एक छोटो कविताले सामाजिक सञ्जालमा तरंग ल्यायो । कवि पराजुलीको कवितामा प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन तथा अन्य कदमलाई जति घृणा गरे पनि कम हुने भाव उल्लेख थियो । दुई दशकदेखि राजनीतिक कविता लेख्दै आएका पराजुलीले लेखेका छन्– जंगबहादुर हुनुहुँदोरहेछ तपाईं […]

छाला बेग्लै स्याल उही (सन्दर्भः लोकतन्त्र दिवस)

११ बैशाख, काठमाडौं । दस वर्षअघिको त्यो दोस्रो जनआन्दोलन, राजतन्त्रको विरुद्धमा सडकमा नेताहरु कुर्लिरहेका थिए । थेगिनसक्ने गरी जनता नेताहरुको साथ र समर्थनमा ओइरिएका थिए । त्यसरी जनता ओइरो लाग्नुमा आकर्षणको पात्र बन्ने नामहरु भने राजनीति बाहिरका थिए । तिनीहरु कवि थिए, कलाकार थिए र समाजका लोकपि्रय अनुहार थिए । तिनैमध्येको एउटा नाम हो हास्यव्यङ्ग्य […]