शनिबार, १ पुष, २०७४
OnlineKhabar.com

अाम चुनाव

२०७४ मंसिर २९

प्रदेश ३ को समानुपातिक सिटः एमालेलाई १७, विवेकशील साझालाई ३

२९ मंसिर, काठमाडौं । प्रदेश ३ को समानुपातिकतर्फ नेकपा एमालेले १७ सिट पाएको छ भने विवेकशील साझा पार्टीले ३ सिट पाएको छ । निर्वाचन आयोगका अनुसार प्रदेश ३ को समानुपातिकतर्फको गणना सकिएको छ । एमालेले ६ लाख ६५ हजार २४९ मत पाएको छ भने...
२०७४ मंसिर २८

देउवा सरकारको आयु माघसम्म लम्बिने संकेत

२८ मंसिर, काठमाडौं । संविधानले तोकेको संक्रमणकालीन समयसीमा आगामी माघ ७ गते सकिँदैछ । पुस नलाग्दै तीन तहका चुनाव सकिइसकेका छन् । तर, अझैसम्म राष्ट्रिय सभाको चुनाव हुन बाँकी रहेकाले नयाँ सरकार गठन प्रक्रिया पुस अन्तिमसम्मै अर्थात् माघ ७ को डेटलाइनसम्मै तन्किने खतरा उत्पन्न...
२०७४ मंसिर २८

प्रतिनिधिसभामा विवेकशील साझाकाे प्रतिनिधित्व नहुने

२८ मंसिर, काठमाडौं । प्रतिनिधिसभामा विवेकशील साझा पार्टीको प्रतिनिधित्व नहुने भएको छ । प्रत्यक्षतर्फ एक सिट पनि नजितेका विवेकशीलसँगै राप्रपा प्रजातान्त्रिकले पनि समानुपातिकमा तीन प्रतिशतको थ्रेस होल्ड नकटाउने पक्का भएको छ । एक/एक सिट जितेका राप्रपा, नयाँ शक्ति, नेमकिपा र राष्ट्रिय जनमोर्चाले पनि थ्रेसहोल्ड...
२०७४ मंसिर २८

कांग्रेस-गच्छदार विलयः यसकारण बन्यो घाटाको सौदा

२८ मंसिर, काठमाडौं । सदावहार सत्ताका खेलाडी विजयकुमार गच्छदारका लागि योपटक कांग्रेससँगको पुनरागमन घाटाको सौदा बनेको टिप्पणी हुन थालेको छ । चुनावको मुखैमा वामपन्थी गठबन्धन बनेपछि लोकतान्त्रिक फोरमलाई कांग्रेसमा बिलय गराएका गच्छदार स्वयंले पनि चुनावी नतिजापछि गल्ती महसुस गरेको उनी निकट नेताहरुले सुनाएका छन्...
२०७४ मंसिर २८

पहिलोपटक चुनाव लडेजस्तो लाग्योः प्रचण्ड

२८ मंसिर, चितवन। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलोपटक निर्वाचन लडेजस्तो अनुभूति भएको बताएका छन् । उनले नयाँ सरकार संविधानको भावना अनुरुप अघि बढ्नेसमेत प्रष्ट पारे । कांग्रेससहित केही शक्तिले वामपन्थीले जिते मुलुकमा अधिनायकवाद ल्याउने र निरंकुशता जन्मने बताइरहेका बेला प्रचण्डले सबै मिलेर...
२०७४ मंसिर २८

कास्कीमा ३७ र तनहुँमा ४२ जनाको जमानत जफत

२८ मंसिर, पोखरा । प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका कास्कीमा वाम गठबन्धन र कांग्रेसबाहेक सबै उम्मेदवारको जमानत जफत भएको छ । गठबन्धन र कांग्रेसबाहेक सबै उम्मेदवारले प्रतिनिधि सभामा १० हजार र प्रदेश सभामा ५ हजार रुपैयाँका दरले जमानत बुझाएका थिए । कुल खसेको मतको...
२०७४ मंसिर २८

६० जिल्लाको मतगणना सकियो, काठमाडौंलगायत जिल्लाको गणना चल्दै

२८ मंसिर, काठमाडौं । मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ६० जिल्लाको मतगणना कार्य सकिएको छ । निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरणअनुसार, बिहान १० बजेसम्म ७६ लाख ८४...
२०७४ मंसिर २८

प्रदेश ७ का मन्त्री र पूर्वमन्त्री जो चुनावमा असफल भए

२८ मंसिर, कैलाली । प्रदेश नम्बर ७ बाट तीन बहालवाला र चार जना पूर्वमन्त्री गरी सात जना प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा पराजित भएका छन् । बहालवाला भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री वीरबहादुर बलायर, वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द र संघीय मामिला तथा स्थानीय...
२०७४ मंसिर २७

भावी मुख्यमन्त्रीसहित १७ महिला प्रदेशसभामा निर्वाचित

२७ मंसिर, काठमाडौं । प्रतिनिधिसभामा जस्तै प्रदेशसभामा पनि निकै कम महिला प्रत्यक्षतर्फ निर्वाचित भएका छन् । जसको क्षतिपूर्ति अब प्रदेशसभामा पनि दलहरुले समानुपातिकबाट गर्नुपर्नेछ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पाँच महिला निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट पम्फा भुसाल, कमला रोका र विना मगर तथा एमालेबाट...
२०७४ मंसिर २६

यी नेता, जसलाई जन्मभूमिले गुन लगाएर सिंहदरबार पठायो

२६ मंसिर, काठमाडौं । अनलाइनखबर टिम चुनावको चार दिनअघि महोत्तरीको मटिहानी पुग्दा राजपा अध्यक्ष महन्थ ठाकुर आफू जन्मिएको माटोले बोलाएर आएको भन्दै मत माग्दै थिए । ‘मेरी मिट्टी ने मुझे यहाँपर बुलाई’ जलेश्वरदेखि महिटानीसम्मको घरदैलोमा उनले आफू महोत्तरीकै माटोमा जन्मिएको प्रमाणित गर्न पटक-पटक यो...
२०७४ मंसिर २६

सांसदलाई प्रमाण–पत्रः कसैलाई फ्रेममा, कसैलाई खाली !

२६ मंसिर, उदयपुर । उदयपुरमा प्रतिनिधिसभा सदस्यका विजयी उम्मेदवारलाई निर्वाचन आयोगले दिएको प्रमाण– पत्रको विषयलाई लिएर विवाद भएको छ । जिल्लाको क्षेत्र नं. १ बाट विजयी कांग्रेस नेता डा. नारायण खड्कालाई फ्रेमसहितको प्रमाण–पत्र र क्षेत्र नंं. २ नम्बरबाट निर्वाचित माओवादी केन्द्रका हिमाल किरातीलाई फ्रेमविनै...
२०७४ मंसिर २६

मोरङको प्रदेशसभामा कसले कति सिट जिते ?

२४ मंसिर, बिराटनगर । मोरङमा प्रतिनिधिसभाको तुलनामा प्रदेशसभामा बाम गठबन्धनले कम स्थानमा जित हासिल गरेको छ । प्रतिनिधिसभामा उत्साहजनक नतिजा ल्याएको बाम गठबन्धनले प्रदेशसभामा अपेक्षित रुपमा नतिजा आफ्नो पक्षमा पार्न नसकेको हो । प्रदेशसभातर्फ १२ सिट रहेको मोरङमा बाम गठबन्धनले ७ सिट जितेको छ...