Comments Add Comment

आइसोलेसन वार्ड

List Grid
गुल्मी सदरमुकाममा अक्सिजनसहित ४० बेडको आइसोलेसन तयार

२६ वैशाख, गुल्मी । गुल्मी सदरमुकाम तम्घासमा अक्सिजनसहितको ४० बेडको आइसोलेसन वार्ड तयार गरिएको छ । कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएपछि  तम्घासमा आइसोलेसन वार्ड तयार गरिएको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीको समन्वयमा रेसुङ्गा नगरपालिकाले महेन्द्र माविमा २० बेड, रेसुङ्गा हस्पिटलमा १० बेड र गुल्मी अस्पतालमा १० बेड गरी ४० बेडको आइसोलेसन वार्ड तयार […]

प्रदेश ५ मा थप २५० आइसोलेसन बेड बनाउने निर्णय

८ जेठ, बुटवल । .कोरोना संक्रमित बिरामी बढ्दै गएपछि प्रदेश ५ सरकारले थप २ सय ५० आइसोलेसन बेड बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको वैठकले तराईका जिल्लामा २ सय र पहाडी जिल्लामा ५० बेडको आइसोलेसन बेड तयार पार्ने निर्णय गरेको हो । पीसीआर परीक्षणमा पोजेटिभ देखिएका र कोभिड १९ को लक्षण देखिएका बिरामीलाई […]