Comments Add Comment

आचार्य बालकृष्ण

List Grid
आजका पत्रिका : आचार्य बालकृष्णलाई कसले खुवायो विष ?

१० भदौ, काठमाडौं । आजका पत्रिकाहरुमा प्रचण्डको अध्यक्षतामा पहिलोपटक बसेको नेकपा बैठक, भिडियो कन्फ्रेन्समार्फत् पहिलो पटक बसेको मन्त्रिपरिषद बैठक र एनसेलको पक्षमा सर्वोच्चको फैसलासम्बन्धी समाचारले प्राथमिकता पाएका छन् । यीबाहेक स्थानीय तहमा जथाभाबी पद सिर्जना गरी आफन्त नियुक्ति गरिएको, आचार्य बालकृष्णलाई विष खुवाइएकोलगायतका समाचार पनि आजका पत्रिकामा प्राथमिकताका साथ छापिएका छन् । नेपाल समाचारपत्र दैनिकले […]

…र, नेपाली चौकीदारका छोरा बने अर्बपति

२० कात्तिक, काठमाडौं । भारतको लोकप्रिय योगगुरु बाबा रामदेवको नजिकको सहयोगी आचार्य बालकृष्णको कहानी कुनै किंवदन्ती भन्दा कम छैन । एक गरीब नेपाली चौकरीदारको परिवारमा जन्मिएका बालकृष्ण अहिले भारतको ५० शीर्ष अर्बपतिको सूचीमा परेका छन् । ४४ वर्षका आचार्य बालकृष्ण भारतमा सबैभन्दा तीव्र गतिमा अघि बढिरहेको उपभोक्ता सामान बनाउने कम्पनी पतंजली आर्युवेद लिमिटेडका प्रबन्ध निर्देशक […]