Comments Add Comment

आयुष्मान खुराना

List Grid
झरीको रोमाञ्चक पल : बलिउडकर्मीको अनुभव

अक्सर सिनेमा र साहित्यमा झरीलाई बिम्बको रुपमा प्रयोग गरिन्छ । झरी आफैँमा आयामिक छ । त्यसैले त यसलाई सर्जकहरूले कहिले दुःखको बिम्ब बनाउँछन्,  त कहिले रोमान्सको । जब सिनेमामा वियोगका दृश्यहरू राख्नुपर्ने हुन्छ, पृष्ठभूमिमा झरी परिरहेको देखाइन्छ । बेपत्तासँग परिरहेको झरीले दुःखको त्यस्ता दृश्यलाई अरू उत्कर्षमा पुर्‍याउँछ । त्यसो त हिरो-हिरोइनको रोमान्समा पनि झरीको दृश्य […]

शुक्रबार रिलिज भएका बलिउडका दुई फिल्म : कसको कमाई कति ?

शुक्रबारबाट दुई बलिउड चलचित्रले आफ्नो प्रदर्शन सुरु गरेका छन् । आयुष्मान खुराना स्टारर चलचित्र ‘शुभ मंगल ज्यादा सावधान’ र विक्‍की कैशल स्टारर चलचित्र ‘भूत’ यस साता रिलिज भएका चलचित्र हुन् । दुबै चलचित्रलाई आशातित चलचित्रको रुपमा हेरिएको छ । शुक्रबारको व्यापारलाई हेर्ने हो भने आयुष्मानले विक्कीलाई धेरै पछाडि छोडेका छन् । बक्स अफिस रिपोर्टका अनुसार […]

आयुष्मान भन्छन्–‘फरक बिषयबाट समाजमा परिवर्तन ल्याउन चाहन्छु’

बलिउड नायक आयुष्मान खुरानाका चलचित्रले बक्स अफिसमा धमका मच्चाइरहेका छन् । आयुष्मान अभिनित चलचित्रका बिषयवस्तु पनि फरक छन् । यसैले पनि पछिल्ला केही बर्षमा आयुष्मानको क्रेज बलिउडमा ह्वात्तै बढेको छ । उनै, आयुष्मानले फरक चलचित्रमा काम गरेर समाजमा परिवर्तन ल्याउन चाहेको बताएका छन् । उनले भने–‘चलचित्र एउटा सशक्त माध्यम हो, जसले मानिसहरुलाई प्रभावित गर्न र […]

आयुष्मान भन्छन्–‘केटासँग चुम्बन गर्दा परिवारमा हाँसो छुट्यो’

बलिउड नायक आयुष्मान खुराना अभिनित चलचित्र ‘शुभ मंगल ज्यादा सावधान’को ट्रेलर सार्वजनिक भइसकेको छ । चलचित्रको ट्रेलरले अहिले युट्युबमा प्रशंसा पाइरहेको छ । ट्रेलरमा समलिंगी पुरुषको प्रेमलाई देखाइएको छ । दुई पुरुषको प्रेमलाई परिवारले कसरी लिन्छ, साथीहरुले त्यसलाई कुन रुपमा हेर्छन् भन्ने कुरालाई चलचित्रको विषयबस्तु बनाइएको छ । चलचित्रको ट्रेलरमा परिवारबाट स्विकार्य नभएको देखाइएको छ […]

अमिताभ र आयुष्मानको ‘गुलाबो सिताबो’ फ्रेबुअरीमा रिलिज हुने

बलिउडमा यतिबेला लोभलाग्दो कथा छनोट गरेर छाएका नायक हुन्, आयुष्मान खुराना । एकपछि अर्को चलचित्रमा उनले गरेको भूमिकाको प्रशंसा हुने गरेको छ । दर्शकले पनि उनको चलचित्रलाई रुचाएका छन् । उनै, आयुष्मान अभिनित नयाँ चलचित्र ‘गुलाबो सिताबो’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र सन् २०२० को फ्रेबुअरी २८ मा रिलिज हुने भएको हो […]

‘छिछोरे’ सय करोड नजिक, ‘ड्रिम गल’को लोभलाग्दो सुरुवात

बलिउडमा नायक आयुष्मान खुराना ‘सपनाको करिअर’ बाचिरहेका छन् । उनले, अभिनय गरेका चलचित्रलाई दर्शकले निकै मन पराएका छन् । बिषयवस्तुमा ध्यान दिएर चलचित्र रोज्ने भएकै कारण उनका ५ वटा चलचित्र लगातार हिट छन् भने छैटौ चलचित्र ‘ड्रिम गल’ पनि हिट हुने पक्का देखिएको छ । आयुष्मान आफैले पनि ‘ड्रिम गल’ले २ अंकको ओपनिङ गने अपेक्षा […]

आयुष्मान भन्छन्–‘ड्रिम गल’को कथा सुन्दा धेरै हाँसे’

बलिउड नायक आयुष्मान खुराना अहिले निकै चर्चामा छन् । उनी अभिनित चलचित्र ‘ड्रिम गल’को ट्रेलर आएसँगै उनको चर्चा चुलिएको हो । यो चलचित्रमा उनले आफूलाई विल्कुलै फरक भूमिकामा प्रस्तुत गरेका छन् । ट्रेलरमा उनले पुरुष र महिला दुबैको स्वरमा अभिनय गरेका छन् । आयुष्मानले यो चलचित्रको कथा सुन्दा आफू धेरै नै हाँसेको बताए । उनले […]

मेरो पुरुष क्रस रणवीरः आयुष्मान

पछिल्लो समय बलिउडमा आयुष्मान खुरानाको चर्चा निकै हुने गर्छ । नयाँ पुस्तका नायकहरुमा उनको नाम अगाडि आउँछ । बिषयवस्तु हेरेर चलचित्र खेल्दा उनका चलचित्रले बक्स अफिसमा राम्रो कमाई गर्छन् । जसको प्रत्यक्ष फाइदा आयुष्मानको स्टारडममा पनि परेको छ । उनले अभिनय गरेका ‘अन्धाधुन, बधाई हो’ जस्ता चलचित्र बक्स अफिसमा हिट भए । उनी अभिनित नयाँ […]

समलिंगी भूमिकामा आयुष्मान

बलिउडका सफल नायक आयुष्मान खुराना नयाँ चलचित्रमा काम गर्ने तयारीमा छन् । उनी सफल चलचित्र ‘शुभ मंगल सावधान’ चलचित्रको सिक्वेलमा काम गर्ने तयारी गरिरहेका छन् । हालै यो चलचित्रको बारेमा नयाँ खबर बाहिरिएको छ । निर्माण युनिटले यो चलचित्रको कथा लिक भएको बताएको छ । खबरका अनुसार यो चलचित्र समलिंगीको कथामा निर्माण हुदैछ । चलचित्रमा […]

आयुष्मानको ‘बधाई हो’ ले कमायो सय करोड

बलिउडमा यो बर्ष बिषयवस्तु बलियो भएका चलचित्रले व्यापार राम्रो गरिरहेका छन् । यो बर्ष रिलिज भएका धेरै चलचित्रको व्यापार अपत्यारिलो यसैले पनि भएको देखिन्छ । यो बर्ष रिलिज भएको सानो बजेटको चलचित्र ‘बधाई हो’ले भारतीय बक्स अफिसमा सेन्चुरी मारेको छ । आयुष्मान खुरानाको मुख्य भूमिका रहेको चलचित्र ‘बधाई हो’ले भारतीय बक्स अफिसमा रिलिजको सत्रौ दिनमा […]

‘फ्यान’ निर्देशकसँग परिणतीको प्रेम, भयो प्याचअप

बलिउडमा विशेषगरि, नायक-नायिकाको प्रेम चर्चा ज्यादा हुन्छ । तर, नायिका परिणिती चोपडा भने एक निर्देशकसँगको प्रेममा डुबेकी छिन् । ती निर्देशक हुन् मनिष शर्मा । मनिषले हालै मात्र चलचित्र ‘फ्यान’ निर्देशन गरेका थिए । मनिष र परिणिती ४ बर्षदेखि प्रेम सम्बन्धमा थिए । तर, यी दुइको ब्रेकअप भएको खबर पनि सार्वजनिक भैरहेको थियो । तर, […]