Comments Add Comment

आरडीटी किट

List Grid
फेरि डेढ लाख थान आरडीटी किट किन्ने स्वास्थ्य मन्त्रालयको तयारी

२२ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १ लाख ५० हजार थान र्‍यापिड डाइग्नोस्टिक टेष्ट किट (आरडीटी) खरिद गर्ने निर्णय गरेको छ । मन्त्रालय अन्तरगर्तको कोभिड – १९ इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले कोभिड -१९ को परीक्षण थप बढाउनुपर्ने भन्दै थप १ लाख ५० हजार थान आरडीटी किट खरिद गर्न स्वास्थ्य सेवा […]

उपत्यकाका सबै नाका सिल गर्न गृहको परिपत्र, काठमाडौं छिर्न आरडीटी रिपोर्ट चाहिने

८ जेठ, काठमाडौं । गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यकबाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्ने निर्णयलाई कार्यान्वयन गर्न उपत्यकाका सबै स्थानीय तहलाई  निर्देशन दिएको छ । उपत्यकाका जनप्रतिनिधिको छलफलपछि गृहले यस्तो निर्णय गरी कार्यान्वयनमा ल्याउन लागेको हो। जेठ १ गतेको बैठकमा भएको छलफलको निर्णयलाई कार्यान्वय गर्न भन्दै गृहले उपत्यकाका सबै स्थानीय तहलाई यस्तो निर्देशन दिएसँगै अब […]

निजी अस्पताललाई प्रयोग गर्न दिइने आरडीटी किटको गुणस्तरमै शंका

७ जेठ, काठमाडौं । सरकारले कोरोना परीक्षणको दायरा बढाउन भन्दै निजी तथा सामुदायिक अस्पताललाई  र्‍यापिड डाइग्नोस्टिक किट (आरडीटी) परीक्षणको अनुमति दिने निर्णय गर्दै ९ वटा किटको सूची निकालेको छ । तर सरकारले सूचिकृत गरेका किटको गुणस्तरमा भने प्रश्न उठेको छ । निजी र सामुदायिक अस्पतालले प्रयोग गर्नसक्ने भनिएको ९ वटा किटमध्ये दुई वटाले मात्र अन्तर्राष्ट्रिय बजारमा मान्यता पाएको छ । बाँकी […]

पीसीआरलाई पन्छाएर किनिएको आरडीटी किटको नालीबेली

५ जेठ, काठमाडौं । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को सिफारिसलाई लत्याउँदै स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले फेरि ¥यापिड डायग्नोस्टिक किट (आरडीटी) खरिद प्रक्रिया अगाडि बढाएको छ । मन्त्रालयले एक लाख २५ हजार थान किट खरिद गर्न स्वास्थ्य सेवा विभागलाई निर्देशन दिएको छ । जबकि विश्व स्वास्थ्य संगठनले (डब्ल्यूएचओ) आरडीटीको गुणस्तरमा प्रश्नचिह्न उठाउँदै आएको छ । नेपालमा पनि […]