Comments Add Comment

आसन

List Grid
तीन आसन, जसले बच्चाको एकाग्रता बढाउन सहयोग गर्छ

काठमाडौं एवं देशका विभिन्न ठाउँमा असोज १ गतेदेखि विद्यालय खोल्ने तयारी चलिरहेको छ । कतिपयले अझै पनि अनलाइन कक्षालाई नै जारी राख्ने निर्णय गरेका छन् । तर एउटा सम्भावित समस्याले धेरैलाई सताउने गरेको छ कि लामो समयदेखि खुलेको स्कुलमा बच्चा जान मानेनन् भने के होला ? यो स्वाभाविक कुरा हो कि राम्रोसँग विद्यालय जान नपाएको […]

हठयोग : यम, नियम र आसन

राजयोग सर्वोत्तम मानिन्छ । सिद्ध राजयोगी बन्नका लागि हठयोग एक भ¥याङ हो । यद्यपि के पनि भनिन्छ भने यी दुबै अन्योनाश्रित छ । अर्थात जसरी हठयोग बिना राजयोग सिद्ध हुँदैन, त्यसैगरी हठयोगका लागि पनि राजयोगको अभ्यास आवश्यक छ । चित्तवृत्तिलाई विचारद्वारा दृढतापूर्वक रोक्नु र आसन, प्राणायाम आदिको मद्दतले त्यसको (चित्त एवं मनको) परमेश्वरमा लयवद्ध गर्नु […]