Comments Add Comment

उरुग्वे

List Grid
उरुग्वेलाई पेनाल्टी सुटआउटमा हराउँदै कोलम्बिया सेमिफाइनलमा

२० असार, काठमाडौं । गोलकिपर डेभिड ओस्पिनाले उत्कृष्ट प्रदर्शन गरेपछि कोलम्बिया ४७औं सस्करणको कोपा अमरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको क्वाटरफाइनलमा कोलम्बियाले सर्वाधिक १५ पटकको विजेता उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गरेको हो हारपछि उरुग्वे बाहिरिएको छ । ब्राजिलको ब्सिलिया स्टेडियममा भएको खेलको निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा […]

कभानीको गोलमा उरुग्वेले पाराग्वेलाई हरायो

१५ असार, काठमाडौं । ब्राजिलमा भइरहेको कोपा अमेरिका फुटबल अन्तर्गत समूह ए को अन्तिम खेलमा उरुग्वेले पाराग्वेलाई १-० ले पराजित गरेको छ । एडिनसन कभानीले पहिलो हाफमा गरेको एक मात्र गोल गोलको मद्दतमा उरुग्वे विजयी भएको हो । निल्टन सान्तोस स्टेडियममा भएको खेलमा कभानीले २१औं मिनेटमा पेनाल्टीमा गोल गरे । पाराग्वेका एन्जल रोमेरोले नाहिटन नान्डेजलाई […]

कोपा अमेरिका : उरुग्वे र पाराग्वे क्वाटरफाइनलमा, बोलिभिया बाहिरियो

११ असार, काठमाडौं । उरुग्वे र पाराग्वे ब्राजिलमा भइरहेको ४७औं संस्करणको कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । शुक्रबार बिहान सम्पन्न खेलमा उरुग्वेले बोलिभिया र पाराग्वेले चिलीलाई समान २-० को नतिजामा हराउदै अन्तिम ८ मा स्थान पक्का गरे । लगातार तीन हारपछि अंकविहीन रहेको बोलिभया भने समूह चरणबाटै बाहिरिएको छ । समूह ए बाट […]

कोपा अमेरिका : चिली र उरुग्वेले खेले बराबरी

८ असार, काठमाडौं । कोपा अमेरिका फुटबल अन्तर्गत समूह बी को खेलमा चिली र उरुग्वेले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । दोस्रो हाफमा अर्टुरो भिदालले आत्मघाती गोल गरेपछि चिलीले अंक बाँडेको हो । ब्राजिलको एरेना पान्थानाल मैदानमा भएको खेलको २६औँ मिनेटमा एडुवार्डो भर्गासले गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा चिलीले […]

विश्वकप छनोट : उरुग्वे र चिली विजयी

२९ कात्तिक, काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटको खेलमा उरुग्वे र चिली विजयी भएका छन् । उरुग्वेले कोलम्बियालाई ३-० ले पराजित गरेको हो । खेलको पाँचौ मिनेटमे एडिनसन कभानीले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको उरुग्वेले दोस्रो हाफमा दुई गोल गरेको हो । ५४औं मिनेटमा […]