Comments Add Comment

एएफसी

List Grid
एएफसी कप छनोटमा आर्मीले श्रीलंका पुलिससंग खेल्ने

१४ माघ, काठमाडौं । नेपालको त्रिभुवन आर्मी क्लबले एएफसी कप २०२१ को छनोट अन्तर्गत दक्षिण एसियाली प्लेअफको पहिलो चरणमा श्रीलंका पुलिससंग खेल्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले बुधबार सार्वजनिक गरेको एएफसी कपको खेल तालिकाअनुसार आर्मीले दक्षिण एसियाली प्लेअफ खेल्नुपर्ने भएको छ । यो प्लेअफको विजेता बन्ने टोली एएफसी कपको मख्य ड्र को समूह […]

नेपालका ए डिभिजन क्लबले पाएनन् एएफसीको लाइसेन्स, प्रतियोगितामा भाग लिन नपाउने

१६ मंसिर, काठमाडौं । नेपालका ए डिभिजन फुटबल क्लबहरु एएफसीको क्लब लाइसेन्सका लागि अयोग्य भएका छन् । नेपालका शीर्ष डिभिजनका १३ क्लबले लाइसेन्सका लागि आवेदन दिएका थिए । तर एएफसीले उक्त आवेदन अस्वीकार गरेको छ । यसको अर्थ नेपालका शीर्ष क्लबहरु कुनैले पनि अब २०२१ मा एएफसीले आयोजना गर्ने फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने छैनन् […]

पुलिसका अनन्त र चेतनसहित ६ प्रशिक्षकलाई एएफसीको ए कोचिङ लाइसेन्स

४ असार काठमाडौं । नेपाल पुलिस क्लबका दुई प्रशिक्षक अनन्त राज थापा र चेतन घिमिरेले एएफसी ‘ए’ कोचिङ लाइसेन्स प्राप्त गरेका छन् । अनन्त र चेतनसँगै चार प्रशिक्षकले एएफसी ‘ए’ लाइसेन्स तथा २ प्रशिक्षकले एएफसी ‘ए’ लाइसेन्स प्रो प्राप्त गरेको एन्फाले जनाएको छ । नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त राज थापा, चेतन घिमिरे, संकटाका पूर्वप्रशिक्षक […]

एएफसीद्वारा एन्फालाई १० हजार डलर जरिवाना

८ कात्तिक, काठमाडौं । एसियन फुटबल फेडेरेशन (एएफसी) ले अखिल नेपाल फटुबल संघ (एन्फा)लाई १० हजार अमेरिकी डलर जरिवाना गरेको छ । एएफसीको अनुसन्धान तथा आचारसंहिता कमिटीले निश्चित मापदण्ड नपुर्‍याई क्लबहरुलाई लाइसेन्स दिएको भन्दै १० हजार अमेरिकी डलर जरिवाना लगाएको हो । एन्फाले एएफसी क्लब लाइसेन्सको मापदण्ड पूरा नगरे ३५ हजार अमेरिकी डलर भन्दा बढी […]

नेपालले महादेशीय उपाधि उचाल्दा … (फोटो फिचर)

३० कात्तिक, काठमाडौं । मकाउलाई पराजित गर्दै नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको छ । यससँगै यू-२३ सहित उपाधिको हृयाट्रिक मात्र गरेन, पहिलो महादेशीय उपाधि पनि उचाल्यो । १. मलेसियाको कुचिङमा मंगलबार भएको फाइनल भिडन्तमा नेपालले मकाउलाई १-० गोल अन्तरले पराजित गरेको छ । नेपालको जितमा सुजल श्रेष्ठले निर्णायक गोल गरे । २. ३. […]

सोलिडारिटी कपको उपाधि जित्दै नेपालले रच्यो इतिहास

३० कात्तिक, काठमाडौं । मकाउलाई पराजित गर्दै नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको छ । यससँगै यू-२३ सहित उपाधिको हृयाटि्रक मात्र गरेन, पहिलो महादेशीय उपाधि पनि उचाल्यो । मलेसियाको कुचिङमा मंगलबार भएको फाइनल भिडन्तमा नेपालले मकाउलाई १-० गोल अन्तरले पराजित गरेको छ । नेपालको जितमा सुजल श्रेष्ठले निणर्ायक गोल गरे । खेलको २९ औं […]