Comments Add Comment

एएफसी कप २०२१

List Grid
श्रीलंका पुलिसमाथि त्रिभुवन आर्मीको शानदार जित

२५ चैत, काठमाडौं । श्रीलंका पुलिस एफसीमाथि शानदार जित हात पार्दै त्रिभुवन आर्मी क्लब एएफसी कप २०२१ को प्रारम्भिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । घरेलु मैदानमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै आर्मीले श्रीलंकन टिमलाई ५–१ को फराकिलो अन्तरले हरायो । पहिलो हाफमा २–१ को अग्रता बनाएको आर्मीले दोस्रो हाफमा ३ गोल थप्यो […]

एएफसी कप : आर्मीसँग दशरथ रंगशालामा खेल्दा श्रीलंका पुलिस क्लबका चार चुनौती

२४ चैत, काठमाडौं । एएफसी कप २०२१ अन्तर्गत प्रिलिमिनारी राउण्डमा नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले बुधबार श्रीलंकाको श्रीलंका पुलिस स्पोर्टिङ क्लबसँग खेल्दैछ । एएफसी कपको दक्षिण एसियाली समूहमा स्थान बनाउनका लागि यो पहिलो खुड्किलो समेत हो । यससहित तीन खेल जित्ने टिमले समूह डीमा स्थान बनाउनेछ । घरेलु टोली आर्मीले लगातार प्रशिक्षण गरिरहेको छ । […]