Comments Add Comment

एटीएम मेसिन

List Grid
बौद्धमा एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ

२१ साउन, काठमाडौं । काठमाडौंको बौद्ध टुसालमा एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ भोटेचौर घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ नारायणटार बस्ने ३४ वर्षीय विनोद चौलागाईंलाई प्रहरीले पक्राउ गरेको हो । बुधबार रातिको साढे १ बजेतिर एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा […]

नबिल बैंकको एटीएम तोडफोड गरिरहेको अवस्थामा उदयपुरबाट एकजना पक्राउ  

२५ जेठ, काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित नबिल बैंकको एटीएम मेसिन तोडफोड गरिरहेको अवस्थामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । त्रियुगा नगरपालिका–३ बस्ने भारत मधुवनी ग्राम पञ्चायत लौकाहा घर भएका १८ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । उक्त एटीएम मेसिन अपरिचित व्यक्तिहरुले तोडफोड गरिरहेको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय […]

एटीएम मेसिन फोडेर चोरी गर्न खोज्ने एकजना पक्राउ

५ माघ, काठमाडौं । काठमाडौंको ठूलोभर्‍याङस्थित एनआईसी एसिया बैंकको एटीएम मेसिन फोडेर रकम चोरी गर्न खोज्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीको महादेवस्थान गाँउपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-१६ माछापोखरी बस्ने २८ वर्षीय कमलबहादुर धानुक रहेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले नागार्जुन नगरपालिका-२ ठूलोभर्‍याङस्थित उक्त बैंकको एटीएम फोड्दै गरेको […]

एटीएम मेसिन फोड्दै गरेको अवस्थामा एकजना पक्राउ

२२ मंसिर, काठमाडौं । काठमाडौंको मुनिभैरवस्थित एनआईसी एसिया बैंकको एटीएम मेसिन फोडेर चोरी गर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका १९ वर्षीय अनिल तामाङ रहेका छन् । आइतबार राति काठमाडौं महानगरपालिका-३२ मुनिभैरवस्थित एनआईसी एसिया बैंकको एटीएम मेसिन फोड्दै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कोटेश्‍वरबाट […]

एटीएम मेसिन फोडेर चोर्न खोज्ने एकजना पक्राउ

१७ कात्तिक, काठमाडौं । काठमाडौंको कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम मेसिन फोडेर चोरी गर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं बानेश्वर बस्ने कैलालीको टिकापुर नगरपालिका–९ घर भएका १८ वर्षीय प्रज्वल खाँड रहेका छन् । आइतबार राति काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम मेसिन फोड्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीको […]