Comments Add Comment

एनआरएनए चुनाव

List Grid
एनआरएनएको नयाँ कार्यसमितिमा कोको भए निर्वाचित ?

१ कात्तिक, काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनबाट आगामी २ वर्षे कायकालका लागि नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार विहान सम्पन्न मतपरिणाम अनुसार अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । उनले अर्का प्रत्यासी कूल आचार्यलाई १४७ मतान्तरले पराजित गरेका हुन् । पन्तले एक हजार २१७ मत ल्याए भने आचार्यले एक […]

एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी

१ कात्तिक, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । संघको नयाँ कार्यकालका लागि बिहीबार भएको निर्वाचनमा आफ्ना प्रतिस्पर्धी कुल आचार्यलाई परास्त गर्दै पन्त विजयी बनेका हुन् । मतगणना सकिए पनि मतपरिणाम भने औपचारिक रूपमा घोषणा हुन बाँकी छ । गोरखा फुजेलका स्थायीबासिन्दा पन्त सन् सन् १९९९ देखि जर्मनीमा […]

एनआरएनएको औचित्य सकिएकै हो त ?

एनआरएनएको सम्मेलनमा आएका केही अपि्रय समाचारलाई लिएर यस्तो सम्मेलन नेपालमा नगर्ने सुझाव धेरैले दिएको पाइयो । एनआरएनएले हरेक वर्ष ठूला क्षेत्रीय सम्मेलनहरू विभिन्न देशमा गर्दै आएको छ । ग्लोबल सम्मेलन पनि नेपाल बाहिर गर्न नसक्ने या नहुने भन्ने कुरै भएन । नेपालमा भन्दा विदेशमा सम्मेलन गर्दा खर्च सस्तो पनि पर्छ । जस्तो- बेलायतबाट यतिबेला इटाली […]

एनआरएनए प्रतिनिधिलाई सरकारको लञ्च पार्टी !

३० असोज, काठमाडौं । गैरआवासी नेपाली संघ (एनआरएनए) को काठमाडौंमा जारी नवौं विश्व सम्मेलनका लागि सरकारले आर्थिक सहयोग गरेको छ । नेपाल सरकार नै मूल आयोजक समितिको संयोजक रहेर सम्पन्न हुने एनआरएनएको विश्व सम्मेलनमा सहभागी हुन आएका प्रतिनिधिहरुलाई सरकारले एक छाक खानासमेत खुवाएको छ । सम्मेलनको मूल आयोजक समितिमा नेपाल सरकारका पराष्ट्रमन्त्री संयोजक रहने प्रचलन […]

एनआरएनएको औचित्य सकिएकै हो त ?

एनआरएनएको सम्मेलनमा आएका केही अपि्रय समाचारलाई लिएर यस्तो सम्मेलन नेपालमा नगर्ने सुझाव धेरैले दिएको पाइयो । एनआरएनएले हरेक वर्ष ठूला क्षेत्रीय सम्मेलनहरू विभिन्न देशमा गर्दै आएको छ । ग्लोबल सम्मेलन पनि नेपाल बाहिर गर्न नसक्ने या नहुने भन्ने कुरै भएन । नेपालमा भन्दा विदेशमा सम्मेलन गर्दा खर्च सस्तो पनि पर्छ । जस्तो- बेलायतबाट यतिबेला इटाली […]

एनआरएनएको चुनाव : प्रचारमा ब्यस्त उम्मेदवार (फोटो फिचर)

२९ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्व चयनका लागि आज चुनाव हुँदै छ । उम्मेदवारले चुनावी प्रचारलाई तीव्रता दिएका छन् । काठमाडौंको होटल हायातमा नयाँ नेतृत्व चयनका लागि एनआरएनएका अध्यक्ष पदका प्रत्यासीद्धय कुमार पन्त र कूल आचार्यले आ-आफनो टिम बनाएर चुनावी प्रचार अभियानलाई तीव्रता दिएका हुन् । प्रचार अभियानका क्रममा पन्त र […]

एनआरएनएको चुनावी प्रचारको झलक (फोटो फिचर)

२९ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्व चयनका लागि उम्मेदवारले चुनावी प्रचारलाई तीव्रता दिएका छन् । काठमाडौंको होटल हायातमा नयाँ नेतृत्व चयनका लागि एनआरएनएका अध्यक्ष पदका प्रत्यासीद्धय कुमार पन्त र कूल आचार्यले आ-आफनो टिम बनाएर चुनावी प्रचार अभियानलाई तीव्रता दिएका हुन् । प्रचार अभियानका क्रममा पन्त र आचार्यले आ-आफनै पक्षको जित हुने […]

एनआरएनएको प्रतिनिधि छनोटमा धाँदली भएको भन्दै उजुरी

२९ , असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनावमा भाग लिने मतदाता नामावलीमा धाँधली भएको भन्दै निर्वाचन समितिमा उजुरी परेको छ । निर्वाचनका लागि संघको सचिवालयले नै मतदाता नामावलीमा धाँदली गरेको भन्दै गैरआवासीय नेपाली संघ बेलायतका पूर्वअध्यक्ष योगेन्द्रबहादुर क्षेत्रीले उजुरी दर्ता गराएका हुन् । उजुरीमा छानविन पूरा नहुन्जेलसम्म निर्वाचनका सम्पूर्ण प्रक्रिया स्थगन गर्न […]

एनआरएनए चुनाव : कुल आचार्यको प्यानल घोषणा (उम्मेदवारको सूचीसहित)

२७ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले आफ्नो टिमलाई अन्तिम रुप दिएका छन्। काठमाडौँमा सोमबार दिउँसो पत्रकार सम्मेलन गर्दै आफ्नो टिम घोषणा गरेका हुन्। आचार्यले मुख्य पदका उम्मेदवारहरुलाई एकै ठाउँमा राखेर आफ्नो समूह मजबुत रहेको दावीसमत गरे । एक महासचिवका लागि धेरैले उम्मेदवारी घोषणा गरेकोले आचार्य टिम मिलेको […]

एनआरएनए अध्यक्षमा कुमार पन्तको औपचारिक उम्मेदवारी घोषणा

३ असोज,काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तको उम्मेदवारी औपचारिक रुपमा घोषणा भएको छ । दोस्रो कार्यकाल उपाध्यक्ष भइरहेका पन्तले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा गरेका हुन् । गैरआवासीय नेपली संघको नवौं विश्व सम्मेलन तथा महाधिवेशन आगामी असोज २८ देखि काठमाडौंमा सुरू हुँदैछ । महाधिवेशनको पूर्वसन्ध्यामा विश्वभरका बिभिन्न मुलुकका निर्वाचन पर्यवेक्षण […]

के हो एनआरएनए युकेको विवादको चुरो ?

लण्डन । गत १४ सेप्टेम्बरमा बेलायतमा गैरआवावासीय नेपालीहरुको संगठन एनआरएनएको निर्वाचनमा मतदान सम्पन्न भयो । बिगतका वर्ष जस्तै यसवर्ष पनि मतदान विवारहित भने हुने सकेन । करिब १४ हजार मतदाता रहेको बेलायतको एनआरएनएको निर्वाचनमा कुल ७४ पदका लागि ११७ जनाको उम्मेदवारी दर्ता भएको थियो । एनआरएनए केन्द्रको भावनाबिपरीत उपाध्याक्षद्धय पुनम गुरुङ र शेरबहादुर सुनारले आ-आफनो […]