Comments Add Comment

एनबीए कप राष्ट्रिय ब्याडमिन्टन

List Grid
एनबीए कप ब्याडमिन्टन च्याम्पियनसिपको मिति सर्‍यो

११ चैत, काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनामा हुने योनेक्स सनराइज एनबीए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको मिति परिवर्तन भएको छ । यही चैत १५ देखि १८ गतेसम्म हुने भनिएको च्याम्पियनसिप कभर्ड हलको व्यस्त भएका कारण मिति सार्नु परेको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिएका छन् । अब च्याम्पियनसिपको नयाँ मिति २०७८ साल वैशाख […]